Wednesday, May 6, 2015

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-01-22 (2015-05-05) (Episode-82)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची       

बिषय : अधिकाशंको प्रेम सम्बन्धमा किन, जिद्दी पना रहन्छ ?        

२०७२ साल बैशाख २२ गते मंगलबार           
 
नमस्कार !   म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र तुल्सीराम पौडेल/जनक थापा । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  
यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो…
 

Listen And Download 




कसैको सम्झनालाई मनमा अल्झाउँछ ।
एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
नमेटीने याद हो यो याद बल्झाउँछ ।    

कार्यक्रम सुनिदिनुभएकोमा धेरै धेरै धन्यबाद.....

0 comments:

Post a Comment