Tuesday, May 19, 2015

कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-02-05 (2015-05-19) (Episode-83)
प्रस्तोता :  महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची 

बिषय M मान्छेलाई आफ्नो मृत्युको अन्तिम क्षणमा, के कुरामा पछुतो हुन्छ होला <  

भुकम्प बिशेष 


२०७२ साल जेठ ५ गते मंगलबार


नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र तुल्सीराम पौडेल/जनक थापा । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा किलिक गनुहोस….  
यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….  लामो छैन मात्र 9 MB  को  हो……  

Listen And Download


Download : click here to download




कार्यक्रम सुनिदिनु र डाउनलोड गरिदिनु भएकोमा धेरै धन्यबाद !

0 comments:

Post a Comment