मंगलबार दिउँसो आएको शक्तिशाली भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।
दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार
भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि
पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो ।
सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका
गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका
छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको
स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।
दोलखा सदरमुकाममा भूकम्पले क्षति
पुर्याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४
रेक्टर स्केलको भनेको छ । तर, राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.८
रेक्टर स्कोरको भएको बताएको छ । onlinekhabara.com

रेक्टर स्कोरको भएको बताएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/05/276472/#sthash.X9TUZTVy.dpuf
0 comments:
Post a Comment