Monday, May 25, 2015


प्रेमनारायण आचार्य
  अर्घाखाँचीको खिल्जी गाविस ४ दुरबांगमा झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
नदीमा पौडी खेल्ने क्रममा पिकनिक खान गएका ढाकाबांग ८ का १८ बर्षिय पदम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए ।
Categories:

0 comments:

Post a Comment