कुनै बेलाका सद्दाम हुसेनका दाहिने हातको रुपमा काम गर्ने नेता इज्जत इब्राहिम अल डुरी मारिएका छन् । सद्दाम हुसेनको शासनको पतनपछि उनी अत्यधिक खोजीमा रहेका थिए ।बग्दादस्थित सलाहुद्धिन प्रान्तमा भएको झडपमा उनको ज्यान गएको इराकी प्रहरीले दाबी गरेको बिबिसीले जनाएको छ । ७२ वर्षिय डुरीलाई इराकमा इस्लामिक स्टेटको उदयका लागि जिम्मेवार मुख्य शक्तिका रुपमा पनि चिनिन्थ्यो ।उनको मृत्युले जिहादी विरुद्ध ईराकी सरकारको कारबाहीलाई त्यसले ठूलो बल पुर्याएको विश्वास लिएको छ ।
Saturday, April 18, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment