वैशाख ४ - नेत्र बिक्रम चन्द “विप्लव“
नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले
व्यवसायिक शिक्षा तथा तालिम परिषदले गरेको शुल्क वृद्धि खारेजी गर्नुपर्ने,
मनोमानी ढंगबाट शुल्क असुल्ने कार्य रोक्नुपर्ने लगाएत माग राख्दै चरणबद्ध
आन्दोलनको घोषणा गरेको छ ।
शुल्कवृद्धि गर्दा गरिब किसानवर्गका
छोराछोरीले प्राविधिक शिक्षाको पहुँचबाट बन्चित हुनुपरेकाले चरणबद्ध
आन्दोलनको घोषणा गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य छबि थापाले
जानकारी दिनुभयो ।
Friday, April 17, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment