प्रेमनारायण आचार्य
अर्घाखाँची १० बैसाख । अर्घाखाँचीको पोखराथोक गाविसमा आज दिउसो लागेको आगालागिमा आगोले जलेर एक बालकको घटनास्थलमै ज्यान गएको छ ।
पोखराथोक ८ कमाइघारी घरमा आगो लाग्दा उनका ७ बर्षिय छोरा थमन सुर्यबंसीको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन ।

0 comments:
Post a Comment