बिनासकारी भुकम्पबाट अर्घाखाँचीका २ जनाको काठमाण्डौ र सिन्धुपाल्चोकमा ज्यान गएको समाचार आएको छ । ज्यान गुमाउनेमा सन्धिखर्क नगरपालीका १ की माया केसी र सन्धिखर्क नगरपालीका १३ की सृजना भुसाल रहेका छन । केसीको काठमाण्डौ र भुसालको सिन्धुपाल्चोकमा ज्यान गएको हो । घाइते र अन्यको बिबरण आउन सकेको छैन ।
Thursday, April 30, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment