प्रेमनारायण आचार्य
अर्घाखाँची १० बैसाख । अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वाड न २ चुत्राबेसीमा ४ बर्षिय बालिकालाइ बलत्कारको प्रयास गर्ने १४ बर्षिय किसोरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाइ घरमा लगि ललाइफकाइ जबरजस्ती गर्न खोजेको भन्दै किसोरलाइ पक्राउ गरेको हो ।बालिकालाइ जबरजस्ती करणी गर्न खोज्ने १४ बर्षिय किसोरलाइ पक्राउ गरि घटनाको खनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

0 comments:
Post a Comment