इन्यिन प्रिमियर लिग क्रिकेट आइपिएलमा
चेन्नई सुपर किङ्सले मुम्बई ईन्डियन्स्लाई ६ विकेटले हराएको छ । शुक्रबार
राती मुम्बइमा भएको खेलमा मुम्बईले दिएको १ सय ८४ रनको लक्ष्य चेन्नइले १६
दशमलव ४ ओभरमा ४ विकेट गुमाए भेट्टाएको हो ।
टस जितेर ब्याटिङ् रोजेको मुम्बईले
निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । यो जितसँगै
चेन्नेइले अहिलेसम्मका तीन वटै खेल जितेको छ भने मुम्बइले सबै खेल हारेको छ
।
आइपिएलमा शनिबार दुई खेल हुँदैछन् ।
सनराइजर्स हैदरावाद र दिल्ली डयर डेभिल्सबीच तथा किङ्स इलेभेन पंजाव र
कोलकत्ता नाइट राइडर्सबीच बेलुकी खेल हुनेछ ।
0 comments:
Post a Comment