Tuesday, April 28, 2015

:अर्घाखाँचीको मैदान र खिदिम गावीसमा भएको उच्च क्षेतीग्रस्त क्षेत्रमा नेपाल रेडक्रस तुल्सी पौडेल,राजनैतिक दलका नेता प्रेम नारायण गैरे नेपाली सेना चन्द्रनाथ गणवाट क्याप्टेन महेन्द्र वहादुर राणा,प्रहरी नायव निरक्षक भक्त खडेका,नेपाल पत्रकार महासंघ अर्घाखाँची सचिव प्रेम नारायण आचार्य,स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरे,राहत वितरण कार्यक्रम द्वारा भएको छ । 

पहिलो चरणमा क्षेतीग्रस्त घरमा त्रिपाल,कम्मल,खाना पकाउने भाड़ा,चामल,एकसरो कपड़ा पिडितको अवस्था हेरेर वितरण गरिएको छ । 
मैदान ४ स्थित जीवनाथ घिमिरे,लक्ष्मण घिमिरे,जगदिश घिमिरे,मैदान ३ गुणनिधी घिमिरे र सुन्तली अधिकारी (वुढार),खिदिम ०३ ढाव
राम वहादुर विकको घरमा गोठ नस्ट गोरु,एक भैसी मरेका छन र एउटा भैसीको खुट्टा भाचिएको छ गोठ पुर्ण क्षतिग्रस्त छ । 
खिदिम वाड २ ढाव छवीलाल ज्ञावली घर गोठ क्षेतिग्रस्त,लिला भण्डारी घर पुर्ण क्षती,भिमलाल र चन्द्र कला ज्ञावली र रुपा थापाको घरमा आंसिक क्षती ग्रस्त भएको छ ।

0 comments:

Post a Comment