इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा
राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । बिहीबार
राती भएको खेलमा सनराइजर्सले दिएको १ सय २८ रनको लक्ष्य राजस्थानले ४
विकेटको क्षतीमा भेट्यायो ।
पहिले टस जितेर फिल्डिङ रोजेको
राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनायो । टस
हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको
क्षतिमा १ सय २७ रन बनाएको थियो ।
आईपिएलमा शुक्रबार मुम्बई ईन्डियन्स् र सुपर किङ्सबीच मुम्बईमा खेल हुनेछ । unn.com.np
0 comments:
Post a Comment