Sunday, April 26, 2015

पहिलो भूकम्प गएको २५ घण्टामा फेरि ६ दशमलब ८ रेक्टर स्केलको भूइचालो

काठमाडौमा पहिलो भूकम्प गएको २५ घण्टामा फेरि ६ दशमलब ८ रेक्टर स्केलको भूइचालो गएको छ । काठमाडौबाट ७८ किपलोमिटर पूर्व र कोदारीबाट १८ किलोमिटर दक्षिण पूर्व ईपिसेण्टर रेहको भुईचालोको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लामा परेको अनुमान गरिएको छ । भुईचालोको प्रभाव नेपालको मध्यमाञ्चलमा जस्तै पूर्वाञ्चलमा समेत ब्यापक रुपमा परेको छ ।

0 comments:

Post a Comment