प्रेमनारायण आचार्य
अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको युबाहरुले सञ्चालन गरेको साथी बचत तथा ऋण सहकारीले यस बर्षको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ ।
चुत्राबेसीका युबाहरुले सञ्चालन गरेको साथी सहकारीलाई ५८ औ राष्ट्रिय सहकारी दिबसको अबसरमा डिभीजन सहकारी कार्यलय कपिलबस्तुले उत्कृष्ट सहकारीको पुरस्कार प्रदान गरेको हो ।

सहकारीको मर्म, भाबना अनुसार काम गर्दै आएको, हिसाब तथा खाताहरु
चुस्तदुस्त राखेको, बार्षिक तथा मासिक प्रतीबेदन समयमै बुझाएको तथा अनय
सहकारीले भन्दा उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट सहकारीको पुरस्कार
प्रदान गरिएको डिभीजन सहकारी कार्यलय कपिलबस्तुका प्रमुख रामप्रसाद
चापागाइले बताए । डिभीजन सहकारी कार्यलयले हर्ने दुइ जिल्ला मध्ये साथी
सहकारी अर्घाखाँचीको उत्कृष्ट तथा कपिलबस्तु र अर्घाखाँची दुइ जिल्लाको बचत
तथा ऋण सहकारीमा उत्कृष्ट सहकारी भएको हो ।
आयात प्रतिस्थापन र सामाजीक न्याय भन्ने नाराका साथ राष्ट्रिय सहकरी दिबसको अबसरमा तौलीहवामा सम्पन्न भएको कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहले सम्मान पत्र र नगद दुइ हजार रुपैया साथी सहकारीका अध्यक्ष प्रकास भुसाललाई प्रदान गर्नु भएको हो । पुरस्कार ग्रहण गर्दै साथी सहकारीका अध्यक्ष प्रकास भुसालले बिदेसिएका युकाहरुलाइ स्वदेसमै रोजगारी सृजना गर्ने कार्यमा सहकारीले काम गर्नु पर्ने र स्थानीय उत्पादनको क्षेत्रमा सहकारीले लगानी गर्नु पर्ने बताए ।
चुत्राबेसीका युबाहरुले २०६९ सालमा स्थापना भएको यस सहकारीका एक हजार साधारण सदस्य रहेका छन । यस सहकारीले बचत तर्फ दैनिक बचत योजना,ऐच्छिक बचत योजना,बाल बचत योजना,नियमित बचत योजना,कर्मचारी बचत योजना, र मुद्धती बचत योजना सञ्चालन गरेको सहकारीका अध्यक्ष प्रकास भुसालको भनाई छ । कर्जा तर्फ शेयर होल्डर कर्जा,कृषि कर्जा,घर कर्जा, ब्यबसाय कर्जा, र ब्यक्तिगत कर्जा जस्ता कर्जा प्रबाह गर्दै आएको छ ।

0 comments:
Post a Comment